<p>असार ७, काठमाडौँ । काठमाडौँका मेयर बालेन शाहले सामाजिक संजालमा सरकार र अदालतको कडा आलोचना गरेका छन् । मेयर शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको...