देउवाको स्वागत गर्न विमानस्थलमा नेता कार्यकर्ताको भिड
काठमाडौँ | नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काँग्रेस संस्थापन इतर पक्षका नेता कार्यकर्ताको ठुलो भिड लागेको छ । आज दिउँसो १२: २५ बजे बैंककबाट...