निर्मला हत्या प्रकरण – शंकास्पद देखिएका सबैको डिएनए परीक्षण हुने, शंकाको घेरामा एसपी
<p><b>भदौ २८, काठमाडौँ | </b>निर्मला हत्याको अनुसन्धान गर्न गठित छानबिन समितिका संयोजक डिएसपी कृष्ण ओझाले दिलीप बिष्ट निर्दोष ठहरिएपछि अनुसन्धानको दायरा साँघुरो भएको बताएका छन्।<br></p><p>उनले शंकास्पद व्यक्तिका डिएनए संकलन गरेर...