कपिलबस्तुमा झाडापखालाले दुईको मृत्यु, १ सय ५० बढी बिरामी
<p><img src="http://sajhasabal.com/uploads/posts/8239a400a31fd46236bedc2549ef70651503151837.jpg" style="width: 800px;"><b><br></b></p><p><b>माधव बेल्वासे/भदौ ३, कपिलवस्तु । </b>झाडापखालाको महामारीले कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ । </p><p>कपिलवस्तुको महाराजगंज नगरपालीका वडा न ७ को सत्भरा र गंगौडी गांउमा फैलीएको झाडापखालाको कारण...