मुगु खाद्यान्न सस्थानको खाद्यान्नले हुम्ली जनता पालिंदै
<p><b>दान बहादुर बुढा/कात्तिक १२, मुगु । </b>बिकट हिमाली जिल्ला हुम्लामा प्रतेक बर्ष भोकमरी हुने भएको हुदा यस बर्ष पनि भोकमरी भएको हुम्लाका अधिकाङ्गस जनताहरु मुगु जिल्लामा रहेको खाद्यान्न सस्थानको चामलले...