एमाले सल्यानको अगुवा कार्यकर्ता भेला सम्पन्न
<p><img src="http://sajhasabal.com/uploads/posts/1b47ab9618c4c028255e62382629438a1504184226.jpg" style="width: 800px;"><br></p><p><b>भदौ १५, सल्यान ।</b> नेकपा एमाले सल्यानले अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । एमालेलाइ संगठीत, सक्षम, बलियो र जनप्रिय बनाउने उद्देश्यले विहिबार अगुवा भेला सम्पन्न गरेको...