दाङमा आफैँले बोकेको हतियार पड्किदा नेपाली सेनाका हवल्दारको मृत्यु
<p><b>जेठ १६, दाङ ।</b> दाङमा आफैंले बोकेको हतियार पड्किदा नेपाली सेनाका हवल्दारको जयन गएको छ । <br></p><p>दाङको घोराही उप–महानगरपालिका वडा नं. १० निवासी किसन थापाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी...