मुख्य निर्वाचन अधिकृतद्धारा १६ दललाई कोच
<p><img src="http://sajhasabal.com/uploads/posts/a710b3e335c7abaf7d497aa4a5b9ae4c1493384232.jpg" style="width: 800px;"><b><br></b></p><p><b>दलसिंह गिरी/बैशाख १५, कालिकोट । </b>मुख्य निर्वाचन अधिकृतको कार्यालय कालिकोटले आज जिल्लाका सम्पूर्ण राजनैतिक दलहरुलाई निर्वाचनका आचार संहिता, निर्वाचनको निर्देशिकाबारे जानकारी गराएको छ । <br></p><p>स्थानीय निर्वाचनको समयसिमा नजिकिदै...