ईलाका नम्बर नौ को इलाका परिषद समैजी र अजयमेरुका स्थानीयद्धारा बहिष्कार
<p>चन्द्र ऐर ।माघ ११ डडेल्धुरा (चमडा) । डडेल्धुराको इलाका नम्बर नौ को मङगलबार हुने भनीएको इलाका परिषद समैजी र अजयमेरुका स्थानीयहरुले बहिष्कार गरेका छन् । गाउँपालीका अजयमेरु गाबिसमा पाएक पर्ने भएकाले...