बोनस खान आयल निगमको मनपरी खर्च
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/43748605905800ae73ffffe7907a61901483491672.jpg" style="float: left;"><b>पुस २०, काठमाडौं ।</b> नेपाल आयल निगमले उपभोक्ताबाट पूर्वाधार विकास शीर्षकमा संकलन गरेको अर्बौं रूपैयाँ रकम नियम मिचेर ऋण तिरेको तथ्य फेला परेको छ । <br></p><p>निगमलाई छिटो नाफामा...