अखिल नेपाल महिला संघ मुगुको अध्यक्षमा रोकाया
<p><img src="http://sajhasabal.com/uploads/posts/a41eee2bbbbc07d73ff27e4040ae61ff1485224850.jpg" style="width: 960px;"><b><br></b></p><p><b>नन्द बहादुर रोकाया/माघ ११, मुगु । </b>अखिल नेपाल महिला संघ(क्रान्तिकारी ) मुगुको पाँचौं जिल्ला सम्मेलनमा मनकला रोकाया अध्यक्षातामा निवाचित हुनु भएको छ । <br></p><p>सोमबार सकिएको अखिल नेपालमहिला संघ(क्रान्तिकारी...