यातायात सञ्चालन हुँदा स्थानीय हर्षित
<p><b>मङ्सिर ३, गुल्मी । </b>गुल्मीको सदरमुकाम तम्घासदेखि मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको खर्बाङसम्मका लागि नियमितरुपमा दैनिक जिप सञ्चालन भएको छ । <br></p><p>सदरमुकाम तम्घासबाट बडागाउँ हँुदै मुसिकोटको रातचौर, अमिले, ढाव हँुदै बाग्लुङको खर्बाङसम्मको करिब...