प्रस्तावित ६ गाविसलाई नगरपालिका बनाउन बुर्तिबाङको माग
<p><b>कृष्ण कँडेल/कात्तिक २२, बगलुङ । </b>बुर्तिबाङका राजनैतिक दलले पछिल्लो पटक प्रश्तावित बुर्तिबाङ सहित ६ गाविसको गाउँपालिकालाई नगरपालिका बनाउन माग गरेका छन् । <br></p><p>जिल्लामा भएको सर्वदलिय बैठकमा शुक्रवार बुर्तिबाङ सहित राजकुत, बोबाङ,...