‘तिहार आयो’ भनी बहिनीले फोन गर्दा मन भक्कानीएर आउँछ
<p><img src="http://sajhasabal.com/uploads/posts/44145fa582bb755d2f9fc492c2c2f7cf1476845458.jpg" style="width: 206px; float: left;"><b>- दिनेश न्यौपाने |</b><br></p><p>सानो छँदा तिहार कहिले आउला, नयाँ कपडा अनि दिदिले पकाएको सेलरोटी खानलाई भाइ-बहिनी संग झगडा गरिन्थ्योे । मेरो आफ्नो अछामिमा सेल रोटीलाई...