बिराटनगरको सडकको विषयलाई लिएर बिद्यार्थी सडकमा
<p><b>असोज ६, बिराटनगर । </b>बिराटनगरमा जारी रहेको बिकास निर्माणकार्य व्यवस्थित नभएको भन्दै बिराटनगरका विभिन्न कलेजका युवाहरु सडकमा आएका छन् । बुधबार बिराटनगरमा प्राज्ञिक बिद्यार्थी परिषदको आयोजनामा बिद्यार्थीहरुले नगरमा र्याली साथै...