महोत्सवमा एक करोड चौंतीस लाख सङ्कलन
<p><b>भदौ ३१, लमजुङ ।</b> सदरमुकाम बेसीशहरमा सञ्चालित शैक्षिक महोत्सवमा रु एक करोड ३४ लाख सङ्कलन भएको छ । </p><p>बेसीशहरमा रहेको जनविकास उच्च माविलाई प्राविधिक नमुना विद्यालय बनाउने उद्देश्यका साथ आयोजित शैक्षिक...