सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै
<p><img src="http://sajhasabal.com/uploads/posts/e5fcf1f4cb9659a404113151696bc8391474100413.jpg" style="width: 640px; float: left;"><span style="line-height: 1.42857;"><b>भदौ १, बैतडी । </b>बैतडीलगायत सुदूरपश्चिमाञ्चलमा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । </span><br></p><p>विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसीे पुतनालाई...