वर्षाले रुपन्देहीमा कृषि तथा पशु क्षेत्रमा करोडौँको क्षति
<p><span style="line-height: 1.42857;"><b>साउन १३, बुटवल ।</b> बाढीले रुपन्देहीमा कृषि तथा पशु क्षेत्रमा करोडौँ रुपैयाँको क्षति भएको छ । </span></p><p>जिल्लाका विभिन्न क्षेत्रमा बाढी बसेर तथा कृषिउपज डुबानमा परेर सो नोक्सानी भएको हो...