भुकम्प प्रभावितहरुको लगत संकलनमा सघाउने सामाजिक परिचालकहरुका लागि तालिम,
पहिलोचरणमा ५१ टोली परिचालन
माघ १८, हेटौँडा । भुकम्प प्रभावित क्षेत्रमा आवास पुन ः निर्माणका लागि लगत संकलनमा सहयोग पु¥याउन सामाजिक परिचालकहरुका लागि आजबाट मकवानपुरका अभिमुखीकरण सुरु भएको छ । भुकम्प प्रभावित आवास पुन...