प्रेम राज रावत । असोज २२, सल्यान । सल्यानको स्वीकोटमा गएराती ३ वटा गाडिमा सवार यात्रुलाई लुटेराको एक समूहले लुटपात गरेको छ । नेपालगञ्जबाट रुकुम चौरजहारीका लागि छुटेका ना ४ ख ५९७, ना ४...