यी हुन् कोशीमा बाढी पहिरोका कारण बेपत्ता २६ जना, कति भयो क्षति ? (सूची)
<p><b>असार ३, विराटनगर | </b>गएरातिको अविरल वर्षाका कारण कोशी प्रदेशमा ठूलो क्षति पुगेको छ ।<br></p><p>बाढी पहिरोमा परी ठूलो संख्यामा धनजनको क्षति भएको आशंका गरिएको छ ।</p><p>प्रहरीका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा...