काठमाडौँ | कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान सहरमा लकडाउन गरिएको छ। १ करोड ३० लाख जनसंख्या भएको यो सहरमा मानिसहरुलाई घरमै बस्न भनिएको छ। डिसेम्बर ९ यता साङ्सी प्रान्तको...