प्रदेशसभामध्येकै पहिलो बैठक सम्पन्न, सभामुखको चुनाव २७ गते
<p><b>प्रकाश सिलवाल/माघ १८, हेटौँडा । </b>प्रदेश नं ३ प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो ऐतिहासिक बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरुले जनादेश बमोजिम स्थायित्व र सुशासनका लागि सबै एकजुट हुन आह्वान गरेका छन्...