नवलपरासीमा अंग्रेजी माध्यमले सामुदायिक विद्यालयको आकर्षण बढ्दो
<p><b>पुरुषोत्तम सुवेदी / माघ १६, नवलपरासी |</b> केही वर्षयता अध्ययनका लागि नवलपरासीका सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्न थालेको छ । सरकारी स्वामित्वमा रहेका सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्ययमा पढाइ शुरु...