‘बिर्तामोड सन्देश’को प्रकाशन शुरु
<p><b>माघ १४, भद्रपुर | </b>झापाको बिर्तामोडबाट ‘बिर्तामोड सन्देश’ त्रैमासिक बुलेटिनको प्रकाशन शनिबारदेखि शुरु भएको छ । <br></p><p>बिर्तामोडको सेरोफेरो र उद्योग व्यवसायसँग सम्बन्धित विषय समेट्ने गरी बिर्तामोड उद्योग वाणिज्य संघले उक्त बुलेटिनको...