रोल्पामा आँखाका रोगीमा महिलाको सङ्ख्या बढी
<p><b>कविता उपाध्याय, कात्तिक २३, रोल्पा ।</b> आर्थिक अभाव तथा अज्ञानताका कारण घोडागाउँ, रोल्पाकी चम्कली रिजालले गर्भावस्थामा राम्रो स्याहारसुसार पाउन सक्नुभएन, जसका कारण उहाँको बच्चा (छोरी) जन्मिँदै कुपोषित भइन् । <br></p><p>बच्चा जन्मिसकेपछि...