सूचना हकको धारा २७ परिमार्जन गर्नुपर्छ: बास्काेटा
<p><img src="http://sajhasabal.com/uploads/posts/199c09de7453db63d70cca65ff1186201484310038.jpg" style="width: 1157px;"><b><br></b></p><p><b>प्रज्वल पाैडेल/पुस २९,रामेछाप । </b>राष्ट्रिय सूचना अायाेगका प्रमुख सूचना अायुक्त कृष्णहरी बास्काेटाले कानुनमा नै गाेप्य र अतिगाेप्य शब्द हटाउनुपर्ने माग अाफूले दलहरूसँग गरेकाे बताउनुभयाे । </p><p>जिल्ला प्रशासन...