चीनमा भएको दुर्घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त
<p><b>मङ्सिर ८, काठमाडौँ । </b>नेपाली काँग्रेसले चीनको उत्तरी प्रान्तीय सहरमा मङ्गलबार भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । <br></p><p>सभापति शेरबहादुर देउवाका तर्फबाट पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक...