सुरक्षा चासो व्यक्त गर्दै १२ टेलिभिजन च्यानल बन्द
<p><b>असोज १४, टर्की ।</b> राष्ट्रिय सुरक्षामा चुनौती देखिएको बताउँदै यहाँका विभिन्न १२ वटा टेलिभिजन च्यानललाई बन्द गरिएको टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु न्युज एजेन्सीले जनाएको छ ।<br></p><p>जुलाई १५ मा...