चाडबाडको अबसरमा पर्वतमा मापसे जाँच कडाईका साथै,सहायता कक्ष सञ्चालन गरिने
<p align="justify"><img src="http://sajhasabal.com/uploads/posts/c9c2e4255d5c1eebbe5b538b998f75d21474376370.jpg" style="width: 259px; float: left;"><b>केदार शर्मा, असोज ४ पर्वत ।</b> जिल्ला प्रहरी कार्यलय पर्वतले दसैँ, तिहार, छठलगायत चाडमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ ।...