राज्यको ढुकुटीबाट एक दिनमै १ करोड ३१ लाख लिनेहरुको नामावली यसप्रकार छ !
<p><span style="line-height: 1.42857;"><b>साउन ३,काठमाडौं ।</b> सरकारले जाँदाजाँदै प्रधानमन्त्री र प्रभावशाली मन्त्रीका आफन्त, नेता तथा पहुँचवालालाई राज्यको ढुकुटीबाट १ करोड ३१ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ ।</span><br></p><p><span...