डडेल्धुराको उग्रतारा उच्च मा.वि पोखरालाई ३ लाख वरावरका विभिन्न सामग्री हस्तान्तरण
बैशाख २४, डडेल्धुरा । डडेल्धुराको उग्रतारा उच्च मावि पोखरालाई ३ लाख वरावरका विभिन्न सामग्री हस्तान्तरण गरिएका छन । वुढानिलकण्ठ विद्यालय काठ्माण्डौका कक्षा १० मा अध्ययनरत १० जना विद्यार्थीले आफ्नो खर्चको...