साथीलाई हँसिया प्रहार गरि गम्भीर घाइते बनाउने प्रहरि नियन्त्रणमा
गणेश सिर्पाली/चैत्र–२९, रुकुम । आफ्नै साथी माथी हँसिया प्रहरी गरी घाइते बनाउने एक व्यक्तिलाई रुकुम प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोतामकोट–४ का वीरबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।...