<p><b>चैत १२, काठमाडौँ |</b> सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । <br></p><p>सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । बैठक स्थगित हुनुको कारण खुलाइएको छैन...