साफ च्याम्पियनसीपः विश्वकप खेलेको कुवेतविरुद्ध नेपाललाई इतिहास रच्ने अवसर
<p><b>असार ६, काठमाडौँ | </b>भारतमा आजबाट सुरु हुने साफ च्याम्पियनसीपको पहिलो खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र कुवेतबीचको खेल बैंग्लुरुको श्री कान्तिराभा स्टेडियममा...