मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमालेको विरोध, १५ मिनेटका लागि सदन स्थगित
<p><b>असार ५,काठमाडौँ |</b> प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । पर्यटन र सहरी विकास मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमाले सांसदहरूले विरोध जनाएका छन् ।<br></p><p>सभामुखले रुलिङ गरेपनि एमाले सांसदहरूले अडान...