खोटाङका सबै सडकमा यातायात सेवा सुचारु
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/38fafa510cf8769d18d59aa4dfd4ee9b1479181757.jpg" style="float: left;"><b>कात्तिक ३०, खोटाङ ।</b> जिल्लामा निर्माण गरिएका सबै सडकमा यातायात सेवा सुचारु भएको छ । वर्षात्को पानीले भत्किएको र खाल्डाखुल्डी बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो...