नेपाली क्रिकेट टोलीलाई बाँकी तलब दिने आइसिसी निर्णय
<p><img src="http://sajhasabal.com/uploads/posts/d07f53f6da942acc4990f5b6d6b50b7f1493299137.jpg" style="width: 800px;"><br></p><p>बैशाख १४, काठमाडौँ । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाली क्रिकेट खेलाडीको रोकिएको तलब उपलब्ध गराउने निर्णय गरेको छ । </p><p>संयुक्त अरब इमिरेट्स (दुबई) मा...