विप्लव माओवादी विद्यार्थीद्वारा सात स्ववियु निर्वाचन कार्यालयमा ताला
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/e3e6cd8e51a87b7d458deae62b7a2fec1486983313.jpg" style="float: left;"><b> फागुन २, धुलिखेल । </b>नेकपा माओवादी विप्लवसम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले काभ्रे जिल्लाका सातवटा क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएका छन् । आइतबारदेखि ती सङ्गठनले जिल्लाका विभिन्न...