दुर्गमको विकास गर्न योजनाबद्ध काम भइरहेको छ: प्रधानमन्त्री
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/e73cb9347be395e533cfca77a306962d1475136216.jpg" style="float: left;"><b>मङ्सिर ७, ताप्लेजुङ । </b>प्रधानमन्त्री पुष्पकमल दाहालले ताप्लेजुङको ओलाङ्चुङगोलास्थित चीनको तिब्बतसँग सीमा जोडिएको टिपताला भञ्ज्याङसम्मको सडक निर्माण गर्न सरकारले विशेष प्राथमिकता दिने बताएका छन् । <br></p><p>कञ्चनजङ्गा हीरक महोत्सवको...