नारायणी नदिमा डुबेर नवलपरासीमा एक जनाको मृत्यु
<p><span style="line-height: 1.42857;"><b>सरु शर्मा/साउन ५, नवलपरासी ।</b> नारायणी नदीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । </span><br></p><p>नवलपरासीको त्रिबेणी सुस्ता ब्यारेज पुलमा मँगलबार दिउसो माछा मार्न गएका उनको नारायणी नदीमा डुबेर मृत्यु...