भाद्र १६, सल्यान । सल्यान जिल्लामा रहेका विभिन्न सहकारीहरुलाई लक्षित गरेर ३ दिने सहकारी व्यवस्थापन तालिम आज देखि खलंगामा शुरु भएको छ । लघु उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग र...