बोक्सीको
आरोपमा एक पुरुषलाई मलमूत्र खुवाउने चार जना पक्राउ
भदौ २३, लाहान / बोक्सीको आरोपमा स्थानीय एक पुरुषलाई मानव मलमूत्र खुवाएको भन्दै प्रहरीले सिरहाको डाढा गाविसबाट चार जनालाई पक्राउ गरेको छ। स्थानीय रामसुफल यादवलाई बोक्सी भन्दै मानव मलमूत्र खुवाएको...