एक–एक हिसाब किताब जनतालाई बुझाउ ः सुचना आयुक्त पोखरेल
<p style="text-align: justify; "><b>ताराबहादुर महत। श्रावण ५, दोलखा ।</b> जनताको करबाट संचालित हरेक गतिविधिको एक–एक हिसाब किताब जनतालाई बुझाउन सुचना आयुक्त किरणकुमार पोखरेलले दोलखाका सार्वजनिक निकायलाई आग्रह गर्नुभएको छ ।</p><p...