मोरङमा दसगजा मिचेर भारतीय सडक, स्थानीय आक्रोशित
<p><img src="http://sajhasabal.com/uploads/posts/349f6ef9941b9fe016216d292a4f53c81489887284.jpg" style="width: 853px;"><b><br></b></p><p><b>चैत ६, काठमाडौं ।</b> मोरङको मझारे ९ तारेगामास्थित नेपाल-भारत सिमानाको दसगजा क्षेत्र मिचेर भारतीय पक्षले धमाधम सडक निर्माण गरिरहेको छ । नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित...