छैटौ इन्डो नेपाल भलिबल प्रतियोगिता कपिलवस्तुमा सुरु
<p><img src="http://sajhasabal.com/uploads/posts/73575d8de5b22c74be487b27fab5a2431488455494.jpg" style="width: 800px;"><b><br>माधव बेल्वासे/फागुन १९, कपिलवस्तु । </b>कपिलवस्तुको सिशवा ५ सलीमनगरमा छैटौ इन्डो नेपाल भलिबल प्रतियोगिता विहिवार देखि सुरु भएको छ । <br></p><p>एभेरष्ट युवा क्लवको आयोजनामा सन्चालित प्रतियोगितामा १६ टिमको...