असहायहरुसँगै मनाईन नवलपरासीकि पत्रकार पौडेलले आफ्नो जन्मदिन
<p><img src="http://sajhasabal.com/uploads/posts/a669eb34d2dee95a3e6a752277fa5b031471863046.jpg" style="width: 733px; float: none;"><span style="line-height: 1.42857;"><b>भदौ ६, नवलपरासी । </b>पत्रकार लक्ष्मी पौडेलले आईतबार आफ्नो जन्मदिन परोपकारी काममा समय खर्चेर मनाएकी छिन् । </span><br></p><p>गैंडाकोटको विजय एफएममा कार्यरत पत्रकार पौडेलले भरतपुर...