आजै सानो आकारको मन्त्रिपरिषद, कांग्रेस र माओवादीलाई २२ र अन्य दललाई ६ मन्त्रालय
<p><img src="http://sajhasabal.com/uploads/posts/0604320bee6ebd383ae21a71211680b41470272489.jpg" style="width: 440px; float: left;"><b>साउन २०, काठमाडौं |</b> कांग्रेस र माओवादीबीच आजै सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी भएको छ । मन्त्रालयको भागबण्डा टुंगिए पनि मन्त्री छान्न पार्टीभित्रको आन्तरिक गृहकार्य...