सिसहनियाँ उद्योग बाणिज्य संघको उद्घाटन, देउखुरीमा अर्काे उद्योग वाणिज्य संघ थपियो
सन्तोषकुमार गुप्ता, असोज १७, भालुवाङ्ग । लमही र भालुवाङ बजारको विचमा सिसहनिया उद्योग वाणिज्य संघ स्थापना भएको छ । शनिवार एक भब्य कार्यक्रममा विच वाणिज्य संघको उद्घाटन गरिएको छ । दाङ...