तेह्रथुममा नामावली छुटेका मतदाताले धमाधम नाम दर्ता गराउँदै
<p><b>प्रकाश धौलाकोटी/साउन ५, तेह्रथुम । </b>मतदाताको सूचीमा आफ्नो नामावली नहुँदा स्थानीय चुनावमा मतदान गर्न बन्चित भएका नागरिकहरुले धमाधम मतदाता नामावली दर्ता गर्न थालेका छन् । जिल्ला निर्वाचन कार्यालयले आगामी प्रदेश...